PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

होटल याक एण्ड यतिको कोठामा जर्मन नागरिक मृत फेला



पहिलोपोस्ट

होटल याक एण्ड यतिको कोठामा जर्मन नागरिक मृत फेला

काठमाडौं :  दरबारमार्गस्थित होटल याक एण्ड यतिमा ७७ वर्षीया जर्मन नागरिक मृत फेला गरेका छन्। 

होटलको ३३६ नम्बर कोठामा आज बिहान उनी मृत फेला परेका महानगरीय प्रहरी बृत दरबारमार्गका प्रमुख डिएसपी तिलक भारतीले जानकारी दिए।

‘आज बिहान मृत्यु भएको देखियो, हामीले सम्वन्धित दूतावासमा खबर गरेका छौं।’ उनको हृदयघातबाट मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। गत शनिवारदेखि जर्मन नागरिक होटलको कोठा बुक गरी बस्दै आएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell