PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

मलेशियाको पेना‌ंगमा भएको बस दुर्घटनामा तीन नेपाली घाइते



पहिलोपोस्ट

मलेशियाको पेना‌ंगमा भएको बस दुर्घटनामा तीन नेपाली घाइते

पेना‌ंग: आज बिहान मलेशियाको पेनागंस्थित जुरु टोल प्लाजामा भएको बस दुर्घटनामा नेपाली नागरिक नपरेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।

विज्ञप्ती जारी गरी दूतावासले तीन नेपाली घाइते मात्र भएका जानकारी दिएको हो। दुर्घटनामा आठ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा सात इन्डोनेसियाली र एक मलेसियाली नागरिकको मृत्यु भएको छ। घाइते हुने नेपालीको ठेगाना नखुलेको दूतावासले जनाएको छ

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell