PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

पाकिस्तानको उच्च अदालतले पूर्वप्रधानमन्त्री सरिफलार्इ दियो पक्राउ गर्न आदेश



पहिलोपोस्ट

पाकिस्तानको उच्च अदालतले पूर्वप्रधानमन्त्री सरिफलार्इ दियो पक्राउ गर्न आदेश

इस्लामावाद : पाकिस्तानको उच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलार्इ पक्राउ गर्न आदेश जारी गरेको छ। उनलार्इ अदालतमा उपस्थित नभएको भन्दै पक्राउ गर्न आदेश दिएको हो।
 

न्यायधीस मोहम्मद बसिर सरिफको वकिलबाट बाहिरीदै गर्दा उनी श्रीमतीसँग लण्डनको एक अस्पतालमा उपचार गराइरहेका थिए।


सरिफले सरकारमा हुँदा तीन पटक भ्रष्टाचार गरी विदेशमा पैसा राखेको अभियोग रहेको छ। ६७ वर्षीया सरिफलार्इ गत जुलार्इमा असक्षम भन्दै पदबाट हटाइएको थियो। एपी

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell