PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

प्रधानमन्त्रीले भने– निर्वाचन लोकतान्त्रिक उत्सव हो, सबै मिलेर सफल परौँ



पहिलोपोस्ट

प्रधानमन्त्रीले भने– निर्वाचन लोकतान्त्रिक उत्सव हो, सबै मिलेर सफल परौँ

काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक उत्सवलाई सफल पार्न आह्वान गरेका छन्। 

समिति राष्ट्रिय समाचार समितिको भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालयको नयाँ भवनको आज शिलान्यास गर्दै प्रधानमन्त्रीले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमार्फत लोकतन्त्रको जगलाई दरिलो बनाउनुपर्ने बताए। 

उनले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमार्फत राष्ट्रको विकास र एकतामा टेवा पुर्याउने तथा आमजनताको महत्वाकांक्षाको सम्वोधन गर्न आफू सधैँ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell