PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

कमलपोखरीमा अस्ताउँदो सूर्यको पूजा, हेर्नुस् २२ फोटो

कमलपोखरीमा अस्ताउँदो सूर्यको पूजा, हेर्नुस् २२ फोटो

समर्थ रञ्जित/पहिलोपोस्ट


छठ पर्वका व्रतालुहरुले आज धार्मिक विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका छन्। जलाशयमा मनाउने यो पर्वमा वर्तालुहरुले कम्मरसम्म पानीमा पसेर छठ माता र सूर्यदेवको पूजा गरेपछि प्रसादको रुपमा राखिएका सामग्री लिएर सूर्यदेवलाई अर्घ अर्पन गरेका हुन्। कात्तिक शुक्ल षष्ठीदेखि शुरु भएको यस पर्वको बुधबार खरना थियो। आज अस्ताउँदो सूर्यलाई अर्घ अर्पन गरिएको छ भने भोलि उदाउँदो सूर्यलाई अर्घ अर्पन गरेपछि पर्व विधिवत सम्पन्न हुन्छ।

काठमाडौँको कमलपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवा पनि छठको पूजामा उपस्थित भए। सरकारले छठको अवसरमा भोलि शुक्रबार पनि सार्वजनिक विदा दिएको छ। हेर्नुस् कमलपोखरीका केही फोटो
 
राष्ट्रपति आउनुअघि कुकुरद्वारा सुरक्षा जाँच गरिँदै।


ट्रेन्डिङ पोस्ट

Ncell