PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

फिल्म 'हुर्रे'को फस्टलुक पोष्टर सार्वजनिक



पहिलोपोस्ट

फिल्म 'हुर्रे'को फस्टलुक पोष्टर सार्वजनिक

काठमाण्डौं : फिल्म 'हुर्रे'को फस्टलुक पोष्टर सार्वजनिक भएको छ। उक्त फस्टलुक पोष्टरमार्फत फिल्मका कलाकारहरुको पात्र परिचय गराइएको छ।
पोष्टरमा फिल्मका कलाकारहरु अनुप विक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्का देखिएका छन्। सबै कलाकारलाई फिल्कोमी रुपमा प्रस्तुत गरिएको छ। 

सार्वजनिक फस्टलुकमा अनुप अन्य कलाकार भन्दा निकै भिन्न देखिएका छन्।

कमेडी जनरको फिल्ममा लेखन तथा निर्देशन यम थापाको रहेको छ। दावा शेर्पा ‘शेट्टी’ को प्रस्तुतिमा तयार भएको फिल्म ‘हुर्रे’मा सोनाम लामा ‘ब्लोन’ र छिरिङ्ग दोर्जे लामाको लगानी रहेको छ भने सहनिर्माताको रुपमा अरुण सेदाई रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell