PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

वीरगंजका पूर्वमेयर विमल श्रीवास्तव फोरम नेपालमा प्रवेश



पहिलोपोस्ट

वीरगंजका पूर्वमेयर विमल श्रीवास्तव फोरम नेपालमा प्रवेश

काठमाडौं :  वीरगंजका पूर्वमेयर विमल प्रसाद श्रीवास्तव संघीय समाजवादी फोरममा प्रवेश गरेका छन्। नेपाल लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा विलय भएपछि श्रीवास्तव फोरम नेपालमा प्रवेश गरेका हुन्।

वीरगंजमा आज आयोजित कार्यक्रममा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले श्रीवास्तवलाई पार्टी प्रवेश गराएका हुन्। स्थानीय तह निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमबाट वीरगंजको मेयरमा चुनाव लडेका श्रीवास्तव पराजित भएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell