PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

प्रिमियर लिग : हाजार्डको गोलमा चेल्सी विजयी



पहिलोपोस्ट

प्रिमियर लिग : हाजार्डको गोलमा चेल्सी विजयी

उडेन हाजारडले गरेको एक मात्र गोलको मद्दतमा चेल्सीले एएफसी बर्नमाउथलाई १-० ले पराजित गरेको छ। बर्नमाउथको मैदानमा चेल्सीलाई जित दिलाउन हाजार्डले ७९औँ मिनेटमा गोल गरे।

जितपछि १० खेलबाट १९ अंक जोडेको चेल्सी अर्सनललाई गोलअन्तरमा पछि पार्दै चौथोँ स्थानमा उक्लेको छ।

१० खेलबाट २८ अंकका साथ म्यानचेष्टर सिटी शीर्ष स्थानमा रहदाँ सातौँ हार बेहोरेको बर्नमाउथ ७ अंकका साथ पूछारबाट दोस्रोमा छ।।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell