PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु



पहिलोपोस्ट

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

नवलपरासी: नवलपरासीको रामग्राम– १७ पिप्रैयामा आइतबार साँझ ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारीअनुसार रामग्राम– १७ पिप्रैयामा खेत जोतेर फर्किने क्रममा भे१त ४०६६ नंको ट्र्याक्टर अनियन्त्रित भएर पल्टिँदा रामग्राम– १७ पिप्रैया बस्ने ४० वर्षीय चालक मोहन चौधरीको घटनास्थलमै मृत्यु भएको हो। मृतक चौधरीको शव परीक्षणका लागि परासी ल्याइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell