PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

निर्वाचन आचार संहिताबीच ३०२ प्रहरी इन्स्पेक्टरको सरुवा, को कहाँ हेर्नुस् सूची



पहिलोपोस्ट

निर्वाचन आचार संहिताबीच ३०२ प्रहरी इन्स्पेक्टरको सरुवा, को कहाँ हेर्नुस् सूची

काठमाडौं : पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आउन एक महिनाभन्दा कम समय बाँकी रहेका बेला नेपाल प्रहरीका ३०२ प्रहरी निरीक्षक (इन्स्पेक्टरको) को सरुवा भएको छ।

आवश्यकता अनुसार सरुवा गर्नु परेको भन्दै प्रहरी प्रधान कार्यालयले कात्तिक महिनादेखिको तलब सरुवा भएको कार्यालयबाट व्यवस्थापन गर्ने गरी आइतबार एकैपटक ३०२ इन्स्पेक्टर सरुवा गरेको हो।

कसको कहाँ सरुवा हेर्नुस् सूची
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell