PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

केन्याको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति केन्याटा पुन: विजयी



पहिलोपोस्ट

केन्याको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति केन्याटा पुन: विजयी

नैरोवी केन्यामा यही अक्टोवर २६ मा भएको विवादस्पद राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति उहुरु केन्याटा ९८.२ प्रतिशत मत प्राप्त गरी विजय भएको निर्वाचन आयोगले सोमबार जनाएको छ।

गत बिहीबार विवादकाबीच भएको निर्वाचनमा केन्याटलाई ७४ लाख ८३ हजार ८९५ मत परेको र उनका निकततम प्रतिद्वन्द्वी राइला ओडिङ्गाले मात्रै ७३ हजार २२८ मत पाएको आयोगले जनाएको छ।

ओडिङ्गाले निर्वाचन धाँधलीरहित हुने बिषयमा शङ्का व्यक्त गर्दै अन्तिम चरणमा आएर निर्वाचन बहिस्कार गरेका थिए। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell