PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

एमाले स्थायी समिति बस्दै, उम्मेदवार छनोटबारे छलफल हुने



पहिलोपोस्ट

एमाले स्थायी समिति बस्दै, उम्मेदवार छनोटबारे छलफल हुने

काठमाडौँ: नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ। बैठकमा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारका विष्गायमा छलफल हुनेछ।

सोमबारको बैठकले प्रदेश ७ को उम्मेदवार छनोट करिव अन्तिम चरणमा पुर्‍याइएको छ। मंगलबार प्रदेश ६ का उम्मेदवार छनोटका विषयमा छलफल हुनेछ।

वाम गठबन्धनको घटक माओवादी केन्द्रसँग भएको सहमति अनुसार एमालेले आफ्ना उम्मेदवार चयन गर्न लागेको हो। 

वाम गठबन्धनबीच चितवन, सल्यान, झापा तथा सुनसरी गरी ५ क्षेत्रमा उम्मेदवार कसलाई बनाउने सहमति अझै जुटिसकेको छैन। अन्य क्षेत्रमा भने उम्मेदवार बाँडफाँट टुंगिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell