PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

न्यू क्यालेडोनियामा ६.८ रिक्टर स्केलको भूकम्प



पहिलोपोस्ट

न्यू क्यालेडोनियामा ६.८ रिक्टर स्केलको भूकम्प

सिड्नी : न्यू क्यालेडोनियाको तटीय क्षेत्रमा मङ्गलबार ६.८ रिक्टर स्केलको भूकम्प गएको छ। 

राजधानी नोउमेयाबाट २५३ किलोमिटर टाढा रेहको स्थानको २९ किलोमिटर गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ। 

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रका अनुसार तत्काल सुनामी चेतावनी भने दिइएको छैन।रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell