PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

न्यूयोर्कमा ट्रकले किचेर आठ जनाको मृत्यु, ११ जना घाइते



पहिलोपोस्ट

न्यूयोर्कमा ट्रकले किचेर आठ जनाको मृत्यु, ११ जना घाइते

न्यूयोर्कको लोअर म्यानहटमा ड्राइभरले ट्रक फुटपाथ र साइकल लेनमा गुडाएर आठ जनाको ज्यान लिएका छन्। घटनामा ११ जना घाइते भएका छन्। 

२९ वर्षीया ट्रक चलाक सेफुलो साइपोवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनालाई चरमपन्थी हमलाको रुपमा लिएको छ। उनी सन् २०१० मा अमेरिका प्रवेश गरेका आप्रवासी हुन्। 

न्यूयोर्कका केयर बिल ब्लाजियोले घटनालाई कायरतापूर्ण भएको टिप्पणी गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क हमला विरामी र खतरनाक व्यक्तिले गराएको टिप्पणी गरेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell