PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु



पहिलोपोस्ट

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

झापा :   जंगली हात्तीको आक्रमणबाट झापाको भद्रपुर नगरपालिका–१० स्थित सतार बस्तीमा एक जनाको मृत्यु भएको छ। 

हात्तीको आक्रमणबाट भद्रपुर नगरपालिका–९ का ३५ वर्षीय दुर्गाबहादुर कटुवालको मृत्यु भएको हो। उनलाई मंगलबार साँझ चारआली जंगलबाट आएका हात्ती लखेट्ने क्रममा हात्तीले आक्रमण गरेको थियो । 

त्यसक्रममा हात्तीले कुल्चिएर गम्भीर घाइते भएका कटुवालको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell