PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

किन भयो प्रचण्डको उम्मेदवारी मनोनयनमा ढिलाई ?



पहिलोपोस्ट

किन भयो प्रचण्डको उम्मेदवारी मनोनयनमा ढिलाई ?

चितवन :  चितवन क्षेत्र नम्बर तीन (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवारविरुद्ध नेकपा एमालेका रामप्रसाद न्यौपानेले बागी उम्मेदवारी दिने भएका छन्।

टिकट वितरणमा असन्तुष्टि जनाउँदै माओवादीविरुद्ध न्यौपानेले उम्मेदवारी दिन लागेका हुन् जसका कारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उम्मेदवारी मनोनयनमा ढिलाई भएको छ।

बिहान ११ बजे चुनावी सभालाई सम्वोधन गरी मनोनयन दर्ता गराउन जाने भनिएपनि प्रचण्ड भरतपुर महानगरपालिकाका मेयरको निवासमा बसिरहेका छन्। न्यौपाने एमाले अध्यक्ष केपी ओली पक्षका हुन्। त्यस्तै चितवनमा टिकट वितरणलाई लिएर माओवादी नेताहरु पनि असन्तुष्ट छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell