PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

स्टेभेन एन'जोन्जी पहिलो पटक फ्रान्सको फुटबल टोलीमा



पहिलोपोस्ट

स्टेभेन एन'जोन्जी पहिलो पटक फ्रान्सको फुटबल टोलीमा

स्टेभेन एन'जोन्जी २८ वर्षको उमेमरमा पहिलो पटक फ्रान्सको राष्ट्रिय फुटबल टोलीमा स्थान बनाउन सफल भएका छन्। प्रशिक्षक डिडियर डेसच्याम्पसले वेल्स र जर्मनी विरुद्ध हुने फ्रेण्ड्ली म्याका लागि घोषणा गरेको २४ सदस्यी टोलीमा जोन्जी आटाएका हुन्।

ला लिगामा सेभियाबाट खेल्दे जोन्सीले यस  सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

यस्तै म्यानचेष्टर युनाइटेडबाट खेल्ने युवा फरवार्ड एन्टोली मार्सियलले पनि टिममा स्थान बनाएका छन्।

स्टुटगार्डका डिफेन्डर बेन्जामिन पाभार्डले पनि जोन्सीसंग पहिलो पटक टिमम स्थान बनाएका छन्।

फ्रान्सले १० नोभेम्वरमा वेल्ससंग खेल्नेछ भने त्यसको चार दिनपछि विश्व विजेता जर्मनीसंग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell