PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

महोत्तरी क्षेत्र नं १ मा श्रीमान्–श्रीमती नै चुनावी मैदानमा



पहिलोपोस्ट

महोत्तरी क्षेत्र नं १ मा श्रीमान्–श्रीमती नै चुनावी मैदानमा

महोत्तरी :  महोत्तरीको क्षेत्र नम्बर एकमा प्रनिनिधि सभा सदस्यक लागि श्रीमान्–श्रीमती नै चुनावी प्रतिस्पर्धामा उत्रेका छन्। 

आगामी मंसिर २१ गते हुने चुनावका लागि फोरम–राजपा गठबन्धनका तर्फबाट लक्ष्मी महतो र स्वतन्त्रबाट रामकुमारीदेवी कोइरी चुनावी मैदानमा उत्रिएका छन्। 

लक्ष्मी तत्कालीन निगौल गाविसका पूर्व गाविस अध्यक्ष हुन्। उनकी श्रीमती रामकुमारी २०७० सालमा सम्पन्न संविधानसभा निर्वाचनमा उम्मेदवार भई दोस्रो स्थान हासिल गरेकी थिइन्। स्थानीय तहको निर्वाचनमा गौशाला नगरपालिकाको नगर प्रमुखमासमेत उनी पराजित भएकी थिइन्।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell