PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

नेपाली सेनाका दुई सहायकरथी उपरथीमा बढुवा



पहिलोपोस्ट

नेपाली सेनाका दुई सहायकरथी उपरथीमा बढुवा

काठमाडौं : सरकारले नेपाली सेनाका दुई जना सहायकरथीलाई उपरथीमा बढुवा गरेको छ। सोमबार बसेको मन्त्रीपरिषदको बैठकले सेनाका सहायकरथी शशी बहादुर सिंह र अजितवरसिंह थापालाई उपरथीमा बढुवा गरेको हो।

त्यसैगरी मन्त्रिपरिषदको बैठकले उपरथी अनुज बहादुर वस्नेतको पदावधी एक वर्षका लागी थप गरेको छ। निरिक्षणाअधिकृत रहेका उपरथी वस्नेतको उपरथीको दुई वर्षे पदावधी यही महिनाको २७ गते सकिदै थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell