PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

दुर्घटनाबाट जोगियो नेपाल एयरलाइन्सको विमान



पहिलोपोस्ट

दुर्घटनाबाट जोगियो नेपाल एयरलाइन्सको विमान
फोटो : एभिएसन नेपाल

काठमाडौं : नेपाल एयरलाइन्सको ९ एन एकेएस कलसाइइन विमान अवतरणको क्रममा टायर पञ्चर हुँदा भैरहवा विमानस्थल केही समय अवरुद्ध भएको छ।

परीक्षण उडानको क्रममा काठमाडौंबाट भैरहवा गएको विमान फेरि भैरहवा आसपासमा उडाएर अवतरण गर्नेक्रममा विमानको पछाडिको बायाँ टायर पञ्चर भएको हो।

विमानमा सवार पाइलट र को–पाइलट दुवैजना सकुशल छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell