PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

नेपाल स्पेन विभाजनको विपक्षमा, संवैधानिक समाधान खोज्न आग्रह



पहिलोपोस्ट

नेपाल स्पेन विभाजनको विपक्षमा, संवैधानिक समाधान खोज्न आग्रह

काठमाडौँ :  नेपाल सरकारले स्पेन अधिराज्यको विभाजनको विपक्षमा रहेको स्पष्ट गर्दै त्यहाँको आन्तरिक मामिला स्पेनको संवैधानिक दायराभित्र रहेर समाधान गर्नुपर्ने बताएको छ। 

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी स्पेनको सार्वभौमिकता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको दृढ समर्थन एवं सम्मान गर्छ भन्दै नेपाल र स्पेनबीचको सम्बन्ध पारस्परिक, मैत्री, सहयोग, आपसी समझदारी र एक अर्काका आकांक्षाप्रति सम्मानमा आधारित रहेको बताएको छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell