PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

राप्रपाको चुनावी घोषणापत्र ‘राजासहितको प्रजातन्त्र’, हेर्नुस् घोषणापत्रको पूर्ण पाठ



पहिलोपोस्ट

राप्रपाको चुनावी घोषणापत्र ‘राजासहितको प्रजातन्त्र’, हेर्नुस् घोषणापत्रको पूर्ण पाठ

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी पार्टीले घोषणापत्र सार्वजनिक गरेको हो । हिन्दु राज्य पुन:स्थापना, राजासहितको प्रजातन्त्रलाई पनि घोषणापत्रमा सामेल गरिएको छ।

घोषणापत्रमा प्रजातन्त्र र प्रजातान्त्रिक शक्तिहरु उग्रवामपन्थको धरापमा फस्दै गएको उल्लेख गरिएको छ। राष्ट्रिय अखडण्तामा चुनौती थपिएको पनि घोषणापत्रमा उल्लेख छ।

घोषणापत्रमा खसआर्य समूदायको पहिचान र रक्षा, बालबालिका, जेष्ठ नागरिकको हित संरक्षण, भूपु सैनिक, निजामती कर्मचारीहरुको संरक्षण, यातायात विकास, भौतिक पूर्वाधारहरुको विकास, पर्यटन क्षेत्रको विकास, वन तथा वातावरण संरक्षण लगायतका विषय घोषणापत्रमा समेटिएका छन्।

नेपाल बन्द नगर्ने उद्घोष पनि राप्रपाले घोषणापत्रमार्फत गरेको छ।


यस्तो छ घोषणापत्रको पूर्ण पाठ
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell