PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

शक्ति लामाको गीत 'तिमी बिना अधुरो'



पहिलोपोस्ट

शक्ति लामाको गीत 'तिमी बिना अधुरो'

काठमाडौँ: गायक शक्ति लामाको ‘तिमी बिना अधुरो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक भिडियोमा गायक शक्ति लामाको स्वर शब्द र संगीत रहेको छ। गीतको भिडियोमा जहान्वी बस्नेत र गायक शक्ति लामा आफैंले फिचरिङ गरेका छन्। जहान्वी कलाकार जय किशन बस्नेतकी छोरी हुन्।

गीतको भिडियोलाई शैलेन्द्र खोकालीले निर्देशन गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell