PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले पायो पूर्णता, बनाइयो ७५ सदस्यीय



पहिलोपोस्ट

कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले पायो पूर्णता, बनाइयो ७५ सदस्यीय

काठमाडौं :  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रचारका लागि गठन गरेको केन्द्रीय निर्वाचन परिचालन समितिलाई नेपाली कांग्रेसले पूर्णता दिएको छ।

केन्द्रीय सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा गठन गरिएको समितिलाई पूर्णत दिंदै ७५ सदस्यीय बनाइएको हो।

समितिको सहसंयोजकको जिम्मेवारी केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई दिइएको छ।  त्यसैगरी समितिमा प्रेस युनियन, चिकित्सक संघ, बार एसोसिएसन, प्राध्यापक संघलगायतका शुभेच्छुक संस्थाकातर्फबाट एक एक जना सदस्य राखिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell