PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

भक्तपुरको मनोहरा खोला नजिकै ट्याक्सीभित्र शव फेला



पहिलोपोस्ट

भक्तपुरको मनोहरा खोला नजिकै ट्याक्सीभित्र शव फेला
प्रतीकात्मक तस्विर

काठमाडौँ: भक्तपुरको मनोहरा खोला नजिकै ट्याक्सीभित्र शव फेला परेको छ। बा१झ १०४० नम्वरको ट्याक्सीभित्र अन्दाजि ३० बर्षीय पुरुषको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी मीरा राणाले पहिलोपोस्टलाई जानकारी दिइन्।

एसपी राणाले भनिन् 'ट्याक्सीभित्र शव फेला पारेको छ। मृतकको पहिचान भएको छैन। घटनाबारे अनुसन्धान भइरहेको छ।'

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ढुङ्गा प्रहार गरी हत्या गरिएको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell