PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

च्यवनप्रासको बट्टामा २ किलो चरेससहित समातिए युक्रेनी नागरिक



पहिलोपोस्ट

च्यवनप्रासको बट्टामा २ किलो चरेससहित समातिए युक्रेनी नागरिक

काठमाडौं : नेपाल प्रहरीको लागु ‌औषध नियन्त्रण ब्यूरोको टोलीले २ केजी चरेससहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट एयरको विमानमार्फत भारतको मुम्वई हुँदै युक्रेन जान लागेका ४२ वर्षीय युक्रेनी नागरिक ओलेक्सिल लोलोनलाई पक्राउ गरेको हो।

लोलोनले आफुसँग भएको सुटकेस भित्र स्टाइलिष्ट जुत्ता र च्यावनप्रासको बट्टा भित्र २ केजी चरेस लुकाएको अवस्था फेला पारेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell