PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

मोहन वैद्य नेतृत्वको नेकपा माओवादीको घोषणापत्र सार्वजनिक



पहिलोपोस्ट

मोहन वैद्य नेतृत्वको नेकपा माओवादीको घोषणापत्र सार्वजनिक

काठमाडौं : मोहन वैद्य नेतृत्वको नेकपा माओवादी (क्रान्तिकारी)को  चुनावी मोर्चाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टीका नेता तथा चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्।

सार्वजनिक घोषणापत्रमा जनगणतन्त्रको स्थापना,  राजनीतिक भण्डाफोर, उर्जा, जलस्रोत विकास लगायतका विषय समेटिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell