PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

आनन्द कार्कीको स्वर र राजनराज सिवाकोटीको संगीतमा ‘फूल्न त फूल्यौ’



पहिलोपोस्ट

आनन्द कार्कीको स्वर र राजनराज सिवाकोटीको संगीतमा ‘फूल्न त फूल्यौ’

काठमाडौं: गायक आनन्द कार्कीको नयाँ गीत सार्वजनिक भएको छ। ’फुल्न त फुल्यौ’ बोलको गीत भिडियो सहित युट्युबमा रिलिज छ।

कार्कीको एल्बम ‘नबिर्स’मा समावेश गीतमा राजनराज सिवाकोटीको संगीत तथा घनबाहादुर थापा मगरको शब्द रहेको छ।

गीतको म्युजीक भिडियोलाई दिपेन्द्र केसीले निर्देशन गरेका छन्। जसमा मोडल अनिल थापा, श्रृष्टी र उमेश मायालुको फिचरिङ रहेको छ। सौरव पराजुलीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell