PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

पूर्व राष्ट्रपति यादव ‘जन-आन्दोलन स्वर्ण पदक-२०७४’ बाट विभूषित



पहिलोपोस्ट

पूर्व राष्ट्रपति यादव ‘जन-आन्दोलन स्वर्ण पदक-२०७४’ बाट विभूषित

काठमाडौं : पूर्व राष्ट्रपति डा. रामवरण यादव ‘जन-आन्दोलन स्वर्ण पदक-२०७४’ बाट विभूषित भएका छन्।

सर्वमान्य नेता स्व.गणेशमान सिंहको १०३ औँ जन्म जयन्तीको अवसरमा गणेशमान सिंह तथा जन-आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले काठमाडौँमा पूर्व राष्ट्रपति यादवलाई अभिनन्दन गरेको हो।

शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपति डा. यादवलाई ‘जन–आन्दोलन स्वर्ण पदक–२०७४’ बाट विभूषित गर्दै अभिनन्दन–पत्र प्रदान गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell