PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

१५ नयाँ प्रशिक्षकले पाए एएफसी ए कोचिङ सर्टिफिकेट, प्रदिप हुमागाईं उत्कृष्ट



पहिलोपोस्ट

१५ नयाँ प्रशिक्षकले पाए एएफसी ए कोचिङ सर्टिफिकेट, प्रदिप हुमागाईं उत्कृष्ट

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले थप १५ जना फुटबल प्रशिक्षकलाई एएफसी 'ए' कोचिङ सर्टिफिकेट प्रदान गरेको छ।

गत अगस्टमा सञ्चानल भएको कोर्ष पूरा गर्दै १५ जनाले ए कोचिङ सर्टिफिकेट प्राप्त गरेका हुन्। उक्त कोर्समा थ्रीस्टार क्लबका पूर्व प्रशिक्षक प्रदीप हुमागाईं सबैभन्दा धेरै अंक ल्याए उत्कृष्ट बनेका हुन्।

यसपछि नेपालमा ए लाइसेन्ट सर्टिफिकेट पाउने प्रशिक्षक संख्या ३१ पुगेको छ। यसअघि १६ जनाले यस उपलब्धी हात पारिसकेका छन्।

कोर्ष एएफसीका प्रतिनिधि इरानी नागरिक नाडेर अरबीले सञ्चालन गरेका थिए।

 

यी हुन् कोर्ष पूरा गरेका १५ प्रशिक्षक     

प्रदीप हुमागाईं

प्रवेश कटवाल

किशोर कुमार केसी

नवीन महर्जन

दर्शन भक्तराज

विजय महर्जन

सुमन श्रेष्ठ

मनोज रन्जित

प्रज्वल प्रताप क्षेत्री

सन्जित सिंह

विकास डंगोल

सनोज श्रेष्ठ

चक्र तामाङ

सुलभजंग राणा

किरण श्रेष्ठ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell