PahiloPost

Jun 24, 2026 | १० असार २०८३

सर्लाहीमा लागुऔषधसहित एक प्रक्राउ



पहिलोपोस्ट

सर्लाहीमा लागुऔषधसहित एक प्रक्राउ

सर्लाही : प्रहरीले अवैध लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ। सर्लाही हरिपुर नगरपालीका स्थित नवलपुर मंगलवा सडकमा चेकजाँचको क्रममा सर्लाही वरथवा नगरपालीका बस्ने २४ वर्षीय राजकुमार दासलाई पक्राउ गरेको हो।

दासले चलाएको बा ३५ प ७३५५ नम्बरको मोटरसाइकलमा रहेको झोलाबाट १२० एम्फुल र ४० नोर्फिन फेला पारेको प्रहरी निरिक्षक अनिल ठकुरीले बताए।

साथै प्रहरीले सोही स्थानबाट अवैध मदिरासमेत वरामत गरेको छ। दासलाई शुक्रवार नै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell