A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a761e6e764b84.62324507): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a761e6e764b84.62324507,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

विश्वकप छनोट : स्वीडेनसँग हारेपछि इटलीलाई कठिन
PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

विश्वकप छनोट : स्वीडेनसँग हारेपछि इटलीलाई कठिन



पहिलोपोस्ट

विश्वकप छनोट : स्वीडेनसँग हारेपछि इटलीलाई कठिन

चार पटकको विश्वकप विजेता इटलीको अर्को वर्ष विश्वकप खेल्ने सम्भावना कठिन बनेको छ। विश्वकप छनोटअन्तर्गत युरोपेली प्लेअफको पहिलो लेगमा इटली स्वीडेनसँग १-० ले पराजित भएपछि विश्वकप यात्रा कठिन बनेको हो।

समूह चरणबाट सिधै छनोट हुन नसकेपछि युरोपको बाँकी चार स्थानका लागि प्लेअफ खेलाइएको हो।

घरेलु मैदानमा स्वीडेनलाई जित दिलाउन ज्याको जोहानसनले ६१औँ मिनेटमा एक मात्र गोल गरे। दोस्रो लेग आगामी मंगलबार इटलीको घरेलु मैदानमा हुनेछ।

इटलीले विश्वकपमा स्थान बनाउन अब स्वीडेनलाई २ गोल अन्तरले जित्नुपर्नेछ। हार वा बराबरीले इटली विश्वकप खेल्नबाट बन्चित हुनेछ।

यस्तै न्यूजिल्याण्ड र पेरुबीच भएको प्लेअफको पहिलो लेग गोलरहित बराबरीमा सकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell