PahiloPost

Jun 24, 2026 | १० असार २०८३

नेपालले भारतलाई हराएपछि सामाजिक सञ्जालमा छाएको खुशीयाली, कसले के भने?



पहिलोपोस्ट

नेपालले भारतलाई हराएपछि सामाजिक सञ्जालमा छाएको खुशीयाली, कसले के भने?

काठमाडौं : नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक कुनै पनि लेभलमा नेपालले भारतलाई पराजित गर्दै इतिहास रचेको छ।

एसीसी यू-१९ युथ एसिया कप अन्तर्गत आइतबार मलेसियामा भएको खेलमा नेपालले भारतमाथि १९ रनको शानदार जित हासिल गर्‍यो। यो जितपछि नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ। जितपछि सामाजिक सञ्जालमा रौनक छाएको।

नेपाली क्रिकेट प्रशंसक, खेलाडी, राजनीतिज्ञ, पत्रकार लगायत सबैले ट्वीटर र फेसबुकमार्फत नेपाली युवा टोलीलाई बधाई दिएका छन्।
 

राष्ट्रिय टिमका कप्तान पारस खड्का देखि युवा नेताद्वय गगन थापा र रविन्द्र अधिकारी, गायक सन्तोष लामा, साहित्यकार बुद्धिसागर सबैले आफ्नो खुशी यसरी बाँडेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell