PahiloPost

Aug 8, 2026 | २३ साउन २०८३

भारतलाई पहिलो पटक हराउँदाको खुशीयाली हेर्नुस् फोटोमा

भारतलाई पहिलो पटक हराउँदाको खुशीयाली हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक कुनै पनि लेभलमा नेपालले भारतलाई पराजित गर्दै गरेको छ।

एसीसी यू-१९ युथ एसिया कप अन्तर्गत आइतबार मलेसियामा भएको खेलमा नेपालले भारतमाथि १९ रनको शानदार जित हासिल गेको हो।

नेपालको जितमा कप्तान दीपेन्द्र सिंह ऐरीले कप्तानी इनिङ्स खेले। उनले ब्याटिङमा ८८ रन बनाए भने ३ विकेट समेत लिए।

नेपालले भारतलाई पहिलोपटक हराउँदाको खुशीयाली हेर्नुस् फोटोमा

फोटोः एनएसजेएफ



ट्रेन्डिङ पोस्ट

Ncell