PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

आर्थिक समृद्धिका लागि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक : शशांक कोइराला



पहिलोपोस्ट

आर्थिक समृद्धिका लागि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक : शशांक कोइराला

गोरखा :  नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले संविधानसभाबाट जारी संविधानको सफल कार्यान्वयन र देशलाई आर्थिक विकासको दिशातर्फ उन्मुख गर्न लोकतान्त्रिक गठबन्धनले जित्न आवश्यक रहेको बताएका छन्। 

चुनाव प्रचारप्रसार अभियानमा सहभागी हुन आज गोरखा आएका महामन्त्री कोइरालाले देशमा कम्युनिष्ट शासन ल्याउने चेष्टाका साथ कम्युनिष्टहरु लागिपरेको आरोप लगाए। 

कोइरालाले आज मान्वु, काशीगाउँ, केरौंजा र सिर्दिवासमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लोकतान्त्रिक गठबन्धनले निर्वाचन जितेमा मात्रै संविधानमा निर्दिष्ट अधिकार जनताले पाउने बताए।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell