PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

स्वीट्जरल्याण्ड ११‍‍औँ पटक विश्वकपमा छनोट



पहिलोपोस्ट

स्वीट्जरल्याण्ड ११‍‍औँ पटक विश्वकपमा छनोट

युरोपेली राष्ट्र स्वीट्जरल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ।

युरोपेली प्लेअफमा उत्तरी आयरल्याण्डलाई दुई लेगको खेलमा १-० ले पराजित गर्दै स्वीट्जरल्याण्ड विश्वकपमा स्थान बनाउन सफल भएको हो।

पहिलो लेगमा उत्तरी आयरल्याण्डलाई १-० ले पराजित गरेको स्वीट्जरल्याण्डले दोस्रो लेगमा गोलरहित बराबरी खेलेको हो। बराबरी खेले पनि पहिलो लेगको जित नै स्वीस टोलीलाई विश्वकप पूर्‍याउन पर्याप्त बन्यो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell