PahiloPost

Jun 24, 2026 | १० असार २०८३

क्रोएसिया पाँचौ पटक विश्वपकमा



पहिलोपोस्ट

क्रोएसिया पाँचौ पटक विश्वपकमा

क्रोएसिया पाँचौ पटक विश्वकप फुटबलका लागि छनोट भएको छ। युरोपेली प्लेअफमा ग्रीसलाई समग्रमा ४-१ ले पराजित गर्दै क्रोएसियाले विश्वकपमा स्थान बनाएको हो। पहिलो लेग ४-१ ले जितेको क्रोएसिया दोस्रो लेगमा भने गोलरहित बराबरीमा रोकिएको थियो।

तर पहिलो लेगको फराकिलो जित नै क्रोएसिया विश्वकप पूर्‍याउन निर्णायक रह्यो।

अहिलेसम्म रुस विश्वकपका लागि कूल २८ राष्ट्र छनोट भइसकेका छन्। अब युरोपियन प्लेअफबाट २ तथा अन्तरमहादेशिय प्ललेअफबाट २ गरी जम्मा ४ राष्ट्र मात्र छनोट हुन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell