PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

कंगोमा रेल दुर्घटना, ३४ जनाको मृत्यु, २६ घाइते



पहिलोपोस्ट

कंगोमा रेल दुर्घटना, ३४ जनाको मृत्यु, २६ घाइते

किन्सासाः दक्षिण पूर्वी कंगोमा आइतबार साँझ भएको रेल दुर्घटनामा परी कम्तीमा पनि ३४ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। 

रेल लिग छोडेर बाहिरिएपछि बाटोमा गुडिरहेका अरु कैयौं कारलाई हानेको थियो। मारिनेमा ती कारमा रहेका व्यक्ति पनि परेका छन्। 

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ। कैयौं कारमा आगो लागेको टेलिभिजन दृश्यमा देखाइएको छ। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell