PahiloPost

Jun 24, 2026 | १० असार २०८३

फिल्म 'फुर्के'को पोस्टर रिलिज



पहिलोपोस्ट

फिल्म 'फुर्के'को पोस्टर रिलिज

काठमाडौं: फिल्म ‘फुर्के’को फस्टलुक सार्वजनिक भएको छ। फेसबुकमार्फत प्रस्तुतकर्ता एम.बि राउतले फिल्मको लागि दुई पोस्टर रिलिज गरेका हुन्।

भद्र भुजेल निर्देशित फिल्मको पोस्टरमा तीन मुख्य कलाकारको फिचरिङ रहेको छ। पोस्टरले फिल्म कमेडी जनराको भएको प्रष्ट पार्छ। पोस्टरहरुलाई कमल श्रेष्ठले तयार पारेका हुन्। फिल्ममा दीपक ढकाल, सुरेन्द्र बुढाथोकी, सुनिल सिंह, कशिस दाहाल, नैना राना, उतम केसी, सिदान्त लगायतको अभिनय रहेको छ।



बखत विष्टले निर्माण गरेको फिल्मलाई नविन पन्तले लेखेका हुन्। विष्णु बरालको छायाँकन, श्रृजन बरालको नृत्य, रोशन बुधथापा र नरेन्द्र रावलको संगीत, सुवास देवकोटाको सम्पादन रहेका छ।। फिल्म माघ १२ बाट देशभर प्रदर्शनमा आउँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell