PahiloPost

Jun 24, 2026 | १० असार २०८३

मकवानपुरको मनहरिमा खुकुरी प्रहार गरी तीन जनाको हत्या



पहिलोपोस्ट

मकवानपुरको मनहरिमा खुकुरी प्रहार गरी तीन जनाको हत्या

हेटौंडाः मकवानपुरमा मंगलबार साँझ खुकुरी प्रहारबाट तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालकाअनुसार मनहरि–७ का सुमन बराइलीले अन्धाधुन्ध खुकरी प्रहार गर्दा सोही ठाउँका ५२ वर्षीय सीताराम धिताल, उनका १६ वर्षीय छोरा सुमन र छिमेकी ६५ वर्षीय जीतबहादुर ब्लोनको मृत्यु भएको हो। 

प्रहरीले बराइलीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। बराइलीको मानसिक सन्तुलन ठिक नभएको र उनले आवेगमा आएर हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell