PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पाटन औद्योगिक क्षेत्रमा लागेको आगो हेर्नुस् १५ फोटोमा

पाटन औद्योगिक क्षेत्रमा लागेको आगो हेर्नुस् १५ फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


पाटन औद्योगिक क्षेत्रमा रहेको प्लाष्टिक कारखानामा मंगलबार साँझ आगलागी भएको छ। आगलागीका कारण उद्योगमा रहेका तयारी सामग्री, कच्चा पदार्थ जलेर नष्ट भएका छन्।

आगलागीका कारण आनन्द प्लाष्टिक उद्योग र पञ्चकन्याको युपिभिसी उद्योगमा क्षति पुगेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell