PahiloPost

Jun 24, 2026 | १० असार २०८३

नेविसंघ महामन्त्रीमा त्रिपाठी मनोनीत



पहिलोपोस्ट

नेविसंघ महामन्त्रीमा त्रिपाठी मनोनीत

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको महामन्त्रीमा आनन्दराज त्रिपाठी मनोनीत भएका छन्। 

नेविसंघको विधानबमोजिम त्रिपाठीलाई महामन्त्रीमा मनोनीत गरिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए। नेविसंघको विधानमा दुई महामन्त्री निर्वाचित हुने र एक मनोनीत हुने प्रावधान छ। 

त्रिपाठीले यसअघि नेविसंघको केन्द्रीय सदस्य र विश्व भाषा क्याम्पस तथा नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा सचिव पदको जिम्मेवारी सम्हालीसकेका छन्।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell