PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

संविधानको त्रुटि सुधार गर्न कांग्रेस प्रतिबद्धः विमलेन्द्र निधि



पहिलोपोस्ट

संविधानको त्रुटि सुधार गर्न कांग्रेस प्रतिबद्धः विमलेन्द्र निधि

धनुषा :  नेपाली कांग्रेसका नेता एवं धनुषा क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका प्रत्याशी विमलेन्द्र निधिले संविधानमा देखिएको त्रुटि सुधार गर्न कांग्रेस प्रतिबद्ध रहेको बताएका छन्।

जनकपुर उपमहानगरपालिका–१० मा चुनावीसभा तथा मतदाता भेटघाट कार्यक्रममा नेता निधिले यसअघिसमेत कांग्रेसको अगुवाइमा संविधान संशोधन प्रस्ताव अगाडि बढेको र आगामी दिनमासमेत त्रुटि सुधार गर्न नेतृत्व लिने बताए। 

निधिले नेपाली कांग्रेस न्यून क्षतिमा अधिक उपलब्धि लिने उद्देश्यले मधेशको अधिकार सम्बोधन गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell