PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

मोटरसाइकल दुर्घटनामा अमेरिकी नागरिकको मृत्यु



पहिलोपोस्ट

काठमाडौँ :  काठमाडौँको ज्याठामा पिकअप भ्यानमा मोटरसाइकल ठोक्किंदा एक अमेरिकी नागरिकको मृत्यु भएको छ। 

बिहीबार साँझ सडक छेउमा रोकी सामान झारिरहेको बा १४ च ४९९६ नम्बरको पिकअफ भ्यानको ढोकामा बा ५८ प ३७१८ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार अमेरिकी नागरिक रोबर्ट ग्रोबरको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका ग्रोबरलाई उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको हो।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell