PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

प्रकाश दाहालकी दोस्री पत्नी सृजना नर्भिकमै बेहोस



पहिलोपोस्ट

प्रकाश दाहालकी दोस्री पत्नी सृजना नर्भिकमै बेहोस

काठमाडौं : प्रकाश दाहालकी दोस्री पत्नी सृजना त्रिपाठी बेहोस भएकी छिन्। दाहालको निधनपछि अस्पताल पुगेकी सृजना त्यही बेहोस भएकी हुन्।

प्रकाश दाहालको पहिलो विवाह सम्बन्ध विच्छेद भएर टुङ्गिएको थियो। दोस्रो विवाह सृजनासँग भएको थियो भने तेस्रो विवाह उनले बीना मगरसित गरेका थिए।  
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell