PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

कांग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्छः  निधि



पहिलोपोस्ट

कांग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्छः  निधि

धनुषा :  नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्ने बताएका छन्। 

रौनियार सेवा समितिद्वारा जनकपुरमा आयोजित कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार निधिले राणा शासनकालदेखि हालसम्म नागरिक अधिकार बहालीका लागि संघर्ष गर्दै आएकाले कांग्रेस उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे। 

जनकपुर शुरुदेखि नै क्रान्ति र आन्दोलनको भूमि भएको हो भन्दै निधिले कांग्रेसले नै संविधान संशोधन प्रस्ताव अगाडि बढाएपछि निर्वाचन सम्भव भएको बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell