PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

प्रकाश दाहाललाई श्रद्धाञ्जली दिन हेलिकप्टरबाट बाबुराम भट्टराई काठमाडौं



पहिलोपोस्ट

प्रकाश दाहाललाई श्रद्धाञ्जली दिन हेलिकप्टरबाट बाबुराम भट्टराई काठमाडौं

काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई राजनीतिक समकक्षी पुष्पकमल दाहाललाई समवेदना तथा उनका पुत्र प्रकाशलाई श्रद्धाञ्जलीका लागि काठमाडौं आएका छन्। गोरखामा चुनावी प्रचारमा जुटेका भट्टराई हेलिकप्टरबाट काठमाडौं आएका हुन्।

नेकपा माओवादी छाडेर नयाँ शक्तिमा सक्रिय रहेका भट्टराई नेपाली कांग्रेससँगको सहकार्यमा चुनावी मैदानमा छन् भने प्रचण्डको प्रतिनिधित्व गर्दै नारायणकाजी श्रेष्ठ भट्टराईसँग प्रतिस्पर्धा गर्दैछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell