PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

प्रकाश दाहालको निधनमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजको श्रद्धाञ्जली



पहिलोपोस्ट

प्रकाश दाहालको निधनमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजको श्रद्धाञ्जली

काठमाडौं : भारतका विदेशमन्त्री सुष्मा स्वराजले प्रकाश दाहालको निधनमा दु:ख प्रकट गरेकी छिन्। 'पूर्व प्रधानमन्त्री श्री पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको असामयिक निधनको खबरले हामीलाई दुखी बनाएको छ,' स्वराजले ट्विट गर्दै भनेकी छिन्, 'पीडामा रहेका परिवारजनमा हाम्री समवेदना प्रकट गर्दछौं।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell