PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

छोरा प्रकाशको शरीरमा प्रचण्डले दिए दागबत्ती

छोरा प्रकाशको शरीरमा प्रचण्डले दिए दागबत्ती

पहिलोपोस्ट /पहिलोपोस्ट


  • चन्द्र आले/ पासाङ ठकुल्ला-
काठमाडौं : पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छोरा प्रकाशलाई दागबत्ती दिएका छन्। नर्भिक अस्पतालबाट केही समय श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा प्रकाशको शव राखिएको थियो। त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट पुर्‍याइएको थियो।

आर्यघाट पुर्‍याइएपछि प्रकाशलाई विभिन्न राजनीतिक दलका नेताहरुले श्रद्धञ्जली दिएका थिए। त्यसलगत्तै नेकपा माओवादीका अध्यक्ष प्रचण्डले छोरालाई दागबत्ती दिएका हुन्। 


ट्रेन्डिङ पोस्ट

Ncell