PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

आगामी सरकार कांग्रेसको नेतृत्वमा : बालकृष्ण खाँण



पहिलोपोस्ट

आगामी सरकार कांग्रेसको नेतृत्वमा :  बालकृष्ण खाँण

ललितपुर :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सौहार्द्रपूर्ण रुपले सम्पन्न गर्नुपर्ने बताएका छन्। 

ललितपुरको चापागाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै खाँणले निर्वाचनमा जनताले आफ्नो पार्टीलाई पहिलो स्थानमा पुर्याउने र कांग्रेसको नेतृत्वमा नै अगामी नयाँ सरकार गठन हुने दावी गरे। 

खाँणले संविधानको कार्यान्वन गर्न अगामी सरकारको नेतृत्व पनि आफ्नो पार्टीले गर्न आवश्यक रहेको भन्दै वाम गठवन्धले देशमा अस्थिरता चाहेको आरोप लगाए।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell